|  

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

२३ पुस, काठमाडौं ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ सात बजे बस्नेगरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार  बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।