२४ पुस, काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (बुधबार)का लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
जस अनुसार आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेडा सानो (लोकल) प्रतिकेजी २५, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ३५, आलु रातो प्रतिकेजी ४५, काउली स्थानीय प्रतिकेजी २५, स्थानीय काउली, मूला रातो प्रतिकेजी २५ रुपैयाँ प्रतिकेजी कायम भएको छ।