|  

आज काउली प्रतिकेजी १७ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

२८ पुस, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज तरुल ११०, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७,प्याज ६९ रुपैयाँ, स्थानीय काउली १७.६७ रुपैयाँ प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी