|  

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित) 

१ माघ, काठमाडौं ।   कालिमाटी फलफूल तरकारी विकास समितिले आजको लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय)प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी  रु ४८, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, काउली स्थानीय प्रतिकेजी रु २५ रुपैयाँ, कायम भएको छ ।

फलफूल तरकारी