|  

आज गोलभेँडा प्रतिकेजी २५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ? 

२ माघ, काठमाडौं ।   कालिमाटी फलफूल तरकारी विकास समितिले आव (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५,आलु रातो प्रतिकेजी रु ४७, काउली स्थानीय प्रतिकेजी रु ३०,मुला रातो प्रतिकेजी रु ३० रुपैयाँ कायम भएको छ । 

फलफूल तरकारी