०२ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले भरतराज पौडेललाई गणतन्त्र क्यूवा, धनबहादुर ओलीलाईलाई भियतनाम र निर्मल राज काफ्लेलाई भेनेजुएलाको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । क्यानाडाका लागि भरतराज पोखरेल, थाइल्याण्डका लागि धनराज ओली र ब्राजिलका लागि निर्मलराज काफ्ले आवासीय राजदूत हुन ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति यस्तो छः