०२ माघ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि उनले धरौटी रकम बुझाएका छन् ।
अदालतको आदेशमा लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएकाले उनी कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको आदेशमा उल्लेख छ ।
यस्तो छ अदालतको आदेशः