४ माघ, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३०, गोलभेँडा सानो (भारतीय)प्रतिकेजी ३५, आलु रातो प्रतिकेजी रु ४७,काउली स्थानीय प्रतिकेजी रु २०, मूला रातो प्रतिकेजी रु ३५, मूला, भन्टा लाम्चो प्रतिकेजी रु ४० रुपैयाँ कायम भएको छ ।