५ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज तरुल ९५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४२.६७ रुपैयाँ, प्याज ६४ रुपैयाँ, सेतो मूला हाइब्रिड ३५ रुपैयाँ, स्थानीय काउली १७.६७ रुपैयाँ,प्रति केजी तोकिएको छ ।