|  

आज काठमाडौंमा कुन तरकारी तथा फलफूलको मूल्य कति ?

६ माघ, काठमाडौं ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

जस अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, काउली स्थानीय प्रतिकेजी रु २० रुपैयाँ कायम भएको छ ।

फलफूल तरकारी