८ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) को तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज तरुल ८५, रातो आलुको औसत मूल्य प्रतिकेजी ४४.३३, प्याज ६९ रुपैयाँ, सेतो मूला हाइब्रिड २५ रुपैयाँ, स्थानीय काउली १२.३३ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।