|  

सैफ अली खान अस्पतालबाट डिस्चार्ज

०८ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सैफ अली खान डिस्चार्ज भएपछि उनका फ्यानहरूले राहतको सास फेरेका छन । चिकित्सकहरूका अनुसार सैफको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ र उनको अवस्था अहिले स्थिर रहेको छ ।