९ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४४ रुपैयाँ, प्याज ६८ रुपैयाँ, स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ प्रति केजी तोकिएको छ ।