९ माघ, काठमाडौं । नेकपा (एमाले)महोत्तरीका नेता विक्रम चौधरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।
नेता चौधरीलाई लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा स्वागत गरेका हुन् । चौधरीले २०७४ मा भएको उपनिर्वाचनबाट सो पालिकामा अध्यक्षमा जितेका थिए ।