|  

राज्य व्यवस्था समितिको सदस्य पद माग गर्दै रञ्जिताले पठाइन संसद सचिवालयमा पत्र

१४ माघ, काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभा अन्तर्गतको राजय व्यवस्था तथा सुशासन समितिको सदस्य पद माग गरेकी छन् ।

यसका लागि  नाउपाको संसदीय दलको कार्यालयले संसद सचिवालयमा पत्र पठाएको छ ।अघिल्लो सरकारमा श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् ।