|  

ललितपुरको किष्ट अस्पतालको शौचालयभित्र युवक मृ#त फेला

१५ माघ, काठमाडौं । ललितपुरको किष्ट अस्पतालभित्रको शौचालयमा एक युवकको शव फेला परेको छ ।

अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको हो ।