|  

कालीमाटीमा काउली र बन्दाको मूल्य किलोको १० रूपैयाँ 

१७ माघ, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज लोकल बन्दा १० देखि २० रूपैयाँ, तराईको बन्दा १० देखि १५ रूपैयाँ, स्थानीय काउली १० देखि १५ रूपैयाँ, हरियो फर्सी १० देखि २० रूपैयाँ निर्धारण गरिएको छ।

फलफूल तथा तरकारी