|  

अर्थ समितिको बैठक बस्दै

१८ माघ, काठमाडौं । संघीय संसद् अन्तर्गत अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ः०० बजे सिहदरबारस्थित कार्यालयमा बस्नेछ ।

बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।