|  

आज काठमाडौंमा कुन तरकारी तथा फलफूलको मूल्य कति ? 

१९ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)को लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, प्याज ६४ रुपैयाँ,स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल १५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी