|  

भोलि सार्वजनिक बिदा  !

२० माघ, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ ।

लुम्बिनी प्रदेश सरकारले गतवर्षदेखि माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको छ ।