|  

मन्त्रिपरिषद् बैठक बस्दै

२१ माघ, काठमाडौं ।  मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

बैठकमा सरकारको नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बताइएको छ ।