|  

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा !

२१ माघ, काठमाडौं । गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

475831585_1007989948017063_5137864629389908895_n-1738567606.jpg