|  

आज काउली प्रतिकेजी १० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ? 

२२ माघ, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३४ रुपैयाँ, प्याज ६४ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

फलफूल तथा तरकारी