|  

दैलेखमा गयो भुकम्प

२२ माघ, काठमाडौं । आज साँझ दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

साँझ  ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।