२३ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३४ रुपैयाँ, प्याज ६४ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ,स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा रुपैयाँ प्रति केजी तोकिएको छ ।