|  

घट्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो 

२४ माघ, काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बुधबारको तुलनामा केही घटेको छ ।

बिहीबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो ।

बुधबार काठमाडौंको अधिकतम तापक्रम २४.३ डिग्री सेल्सियस मापन भएको थियो ।