२९ माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३३.६७ रुपैयाँ, प्याज ६७ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ,स्थानीय काउली १० रुपैयाँ, बन्दा लौका ४५ रुपैयाँ, तितो करेला ११५ रुपैयाँ प्रति केजी तोकिएको छ ।