|  

आज काठमाडौंमा कुन तरकारी तथा फलफूलको मूल्य कति ?  (मूल्यसूचीसहित)

३० माघ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

जस अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३४.६७ रुपैयाँ, प्याज ६९ रुपैयाँ, मटरकोशा ४५ रुपैयाँ, स्थानीय काउली १२.३३ रुपैयाँ,लौका ४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

फलफूल तथा तरकारी