९ फागुन, काठमाडौं । भारतको ओडसिा राज्यस्थति कलङ्गिा इन्स्टच्यिुट अफ इन्डस्ट्रयिल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्कएिका छन् ।
केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछ उत्पन्न वषिम परस्थितिकिा कारण उनीहरू स्वदेश आएका हुन् । बहिीबार बेलुका १ सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।