९ फागुन, काठमाडौं । संसंस्कृत, पर्यटन तथा नागरकि उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतनिाथ मन्दरि पुगेका छन् ।
महाशविरात्रको तयारीको अवस्थाबारे जानकारी लनि उनी शुक्रबार बहिान पशुपति पुगेका हुन् ।य ही फागुन १४ गते महाशविरात्र पर्व परेको छ ।
महाशविरात्रकिा अवसरमा पशुपतनिाथमा मेला लाग्ने गर्छ । पशुपतनिाथ दर्शनका नम्ति भक्तजनको भीड हुने गर्छ ।
सोही भीड व्यवस्थापनका नम्ति तयारी के कस्तो भइरहेको छ भन्ने बुझ्न मन्त्री पाण्डे पशुपतनिाथ मन्दरि गएका हुन् ।