|  

अर्थ समितिको बैठक बस्दै

११ फागुन, काठडाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।