|  

एकैदिन तोलामा २२ सय रुपैयाँले घट्यो सुन

१६ फागुन, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २२०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।