|  

हृदयघात भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

१९ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह हृदयघात भएपछि थापाथली स्थित नर्विक अस्पताल भर्ना भएका छन् ।

उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पतातले जनाएको छ ।