|  

जिल्ला अदालत काठमाडौंले हटायो करारका ३३ जना कर्मचारी

२३ फागुन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले करारका ३३ जना कर्मचारीलाई हटाएको छ ।

अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूलाई हटाएको हो ।

 

1

2