२५ फागुन, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८० / ८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने लगायतका सम्भावित कार्यसूची रहेको छ ।