|  

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

२५ फागुन, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९८५ रुपेयाँमा कारोबार भइरहेको छ ।