२६ फागुन, काठमाडाैं । सन् ०२५ देखि ०३५ लाई सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।
आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सरकारले २०२५-०३५ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा घोषणा गरेको हो । प्रधामन्त्री केपी शर्मा ओलीले २०२५-०३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको पनि शुभारम्भ भएको छ ।