|  

मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै पब्लिक युथ क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीको तालाबन्दी

२७ फागुन, काठमाडौं ।   अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ ।

निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको हो । 

24c2514d-04cb-49ba-8d4f-30594105506e