|  

महिला टि-२० आई सिरिजः नेपालले टस जित्यो

२८ फागुन, काठमाडौं । युगान्डामा जारी चारदेशीय महिला टि-२० आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला टोलीलाई पराजित गरेको थियो ।