|  

यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय !

२८ फागुन, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ ।

गत फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त दिन भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।