|  

आज काडमाडौंमा कुन तरकारी तथा फलफूलको मूल्य कति  ? 

२९ फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो २५, गोलभेँडा सानो तराईको २२, आलु रातोको ३५, प्याज सुकेको भारतीयको ६२ र जुनारको १५० रुपैयाँ कायम भएको छ । 

फलफूल तथा तरकारी