२९ फागुन, काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र युगाण्डाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।जारी सिरिजमा नेपालले खेलेका चारमध्ये एकमा जित र तीनमा हार बेहोरेको छ ।
चार देशीय क्रिकेट शृंखलाः आज नेपाल र युगाण्डाबीच प्रतिस्पर्धा हुँदै
