|  

होली मनाउनेहरूले भरियो नयाँ दिल्ली

०१ चैत, काठमाडाैं । रङहरूको पर्व हाेलीका कारण भारतकाे नयाँ दिल्लीका बजारहरू भरिएका छन् ।

भारतमा मार्च १४ मा हाेली पर्व धुमधामले मनाइने गरिन्छ । साे उत्सवको क्रममा सहभागीहरूले प्रेम र स्नेह व्यक्त गर्न एकअर्कालाई रङ दलिरहेका छन् ।