|  

हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

१ चैत्र, काठमाडौं । वुमन्स डे कप २०२५ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङसँग टस हारेर फिल्डिङ गर्ने भएको छ  ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भर्खरै भएको टसमा हङकङले टस जितेर पहिल ब्याटिङ गर्ने निर्णाय लियो । जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले एकमा मात्रै जित निकालेको छ ।