१ चैत्र, काठमाडौं । बलिउड अभिनेत्री भाग्यश्रीको दुर्घटना भएको छ ।
पिलकबल खेल्दा उनको टाउकोमा गहिरो घाउ लागेको हो।उनको टाउकोमा गहिरो चोट लागेपछि सर्जरी गरिएको छ।
उनको टाउकोमा १३ टाका लगाइएको छ। सामाजिक सञ्जालमा भाग्यश्रीको तस्बिर भाइरल भइरहेको छ। जसमा उनी अस्पतालको बेडमा सुतिरहेकी देख्न सकिन्छ।