|  

निजीकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट स्वीकृत

३ चैत, काठमाडौं ।‘निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।


प्रतिनिधि सभाको आईतवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गरेका  थियो । विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सांसदहरुले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्नसक्ने जानकारी दिए ।