|  

नवलपरासीको सूर्यभक्तमा नेविसंघकाे प्यानल नै निर्विरोध निर्वाचित

०४ चैत, काठमाडौं । नवलपरासीको सूर्यभक्त-पतनादेवी मेमोरियल कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्विरोध निर्वाचित भएको छ ।

अन्य विद्यार्थी संगठनबाट उम्मेदवार नभएपछि कलेजले श्यामकुमार वाचेको प्यानललाई विजयी घोषणा गरेको हो ।