|  

एमाले सचिवालय बैठक च्यासलमा जारी

०४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक जारी छ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बैठक चलिरहेको हो । बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने जनाइएको छ ।