बुधवार ६ चैत्र, २०८१  | Wednesday 19 March, 2025 

आज अपरान्ह् मन्त्रिपरिषद् बैठक बस्दै

०४ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । 

आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । आज बस्न लागेको बैठक नियमित हो ।