|  

थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित

५ चैत, काठमाडौं । थापाथली क्याम्पसको स्ववियु अध्यक्षमा प्रह्लाद खड्का निर्वाचित भएका छन्।

नेविसंघबाट उम्‍मेदवार बनेका खड्का क्याम्पसको स्ववियु अध्यक्षमा विजयी भएका हुन्।

स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका छन्।